बागमती प्रदेशको दोश्रो आवधिक योजना स्वीकृत

बागमती प्रदेश सरकारले दोश्रो आवधिक योजना स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगले पेस गरेको दोश्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गरेको हो । मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापनाका लागि अध्ययन गर्न नीतिगत सहमति दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार