दिप श्रेष्ठको प्रस्तुति डल्फिन आई लण्डनमा

नेपाली गाएन क्षेत्रका प्रसिद्ध व्यक्तित्व दिप श्रेष्ठको कार्यक्रम डल्फिन आईमा हुने भएको छ । 

हाल युकेको यात्रामा रहेका चर्चित गायक दिप श्रेष्ठले हालै सम्पन्न यति इन्टरनेशनल नेपाली फिल्म फेयर अवार्डमा सहभागिता जनाएका थिए ।

युकेका विभिन्न कर्न्सटमा सहभागि भईरहेका श्रेष्ठले यहि बिहिबार सेप्टेम्बर १९ मा ( 56 Totteridge Ln, High Wycombe HP13 7PZ ) सॉझ ६ बजेबाट आफ्नो प्रस्तुति दिने भएका हुन । 

आयोजकले लेजेण्डरी गायक दिप श्रेष्ठको सम्मान कार्यक्रममा सहभागि भई नेपाली संगितको प्रवद्धनमा साथ दिन अनुरोध गरेको छ ।

 

 

सम्बन्धित समाचार